काठमाडौं । सरकारले जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने भएको छ ।कोरोना भाइरसको दोस्रो लहरको संक्रमण उच्च भएसंगै सरकारले ’कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गरेको छ ।उक्त अध्यादेश अनुसार सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा