समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

राष्ट्रपती विरूद्धको हमला किन ? सक्नेभए मै माथी अविश्वासको प्रश्ताव ल्याउः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतीमाथीको हमला लोकतन्त्रमाथीको हमला भएको बताएका छन । उनले अहिलेको सरकारको विकल्पमा अर्काे सरकार बनाउन नसक्ने प्रतिपक्षका साथीहरूले राष्ट्रपतीमाथी लाल्छना लगाएको बताएका छन । उनले संविधानलेनै राष्ट्रपतीलाई आलंककारीक अधिकारी दिएकाले मेरो नेतृत्वमा गठित मन्त्रीपरिषदको निर्णयमात्रै राष्ट्रपतीले कार्यन्वयन गरेको प्रधानमन्त्री ओलीले प्रष्ट्याएका छन । शुक्रबार