समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

६ अर्बको ऋणपत्र बिक्री नगर्दै कृषि विकास बैंक ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति माग्दै बोर्ड पुग्यो

काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । कृषि विकास बैंक लिमिटेडले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १३ गते निवेदन दिएको हो