समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र जेठ ११ गतेदेखि बिक्री गर्दै, ब्याजदर कति छ ?

काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले बार्षिक ८.५ प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ ११ गते मंगलबार बिक्री खुला गर्ने भएको हो । प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १