समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

ट्राफिक व्यवस्थापनका निमित्त ५ लाख बराबरको सामाग्रीहरु हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका निमित्त आज एक कार्यक्रम वीच विभिन्न उपकरण तथा सामाग्रीहरुको हस्तान्तरण गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी, प्रहरी उपरीक्षक राज कुमार सिलवाल समेतको उपस्थितिमा प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय