समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले जारी गर्ने हकप्रद सुरक्षितका लागि आज खन्तिम दिन रहेको छ । कम्पनीले जारी गर्ने हकप्रद प्रयोजनार्थ भोलि (वैशाख २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आज आजसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड