काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको नाफा ८ करोड ३८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा यस बर्ष खुद नाफा ११.७४