समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

राधी विद्युत कम्पनीले नाफा ६ करोड कमायो, प्रतिशेयर आम्दानि कति ?

काठमाडौं । राधी विद्युत कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिले गत वर्षको तुलनामा ९.१८% ले बढ्को छ । गएको वर्ष कम्पनिले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनिको नाफा बढेपनि बिजुली बिक्रीबाट