काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको आज सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । उनको छातीमा देखिएको समस्याका कारण उपचारका क्रममा निधन भएको हो । १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मेका उनको उनको ८४ वर्षको उमेरमा ज्यान गएको हो । उनलाई