समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

शुक्रबार ९०२३ जनामा कोरोना, २९०५ निको भए, ५० जनाको ज्यान लियो

काठमाडौं । शुक्रबार हालसम्मकै उच्च ९ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।१९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य