कठमाडौं । आज विहिबार जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य समायोजन भएको छ ।नेपाल स्टक एक्चेञ्ज नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।लघुवित्तलले ४९.४० प्रतिशत बोनश शेयर वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको नयाँ शेयर मुल्य कायम गरेको हो । नेप्सेमा नयाँ मुल्य समायोजन गरि लघुवित्तको शेयरमूल्य प्रतिकित्ता