काठमाडाैं । जलस्रोत तथा उर्जा क्षेत्र विशेष नीति तथा कार्यक्रममा जलस्रोतको बहुपक्षीय उपयोग गरी विद्युतको माग अधिक हुने समयको लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गरिने उल्लेख गरिएकाे छ । शुक्रबार आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति