समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

पूर्वमहारानी कोमल शाह प्लाज्मा थेरापीबाट उपचार गदै

काठमाडौं । कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उहाँलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो