काठमाडौँ । बिहिबार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।