काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्का स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब १०० जना बिद्यार्थीहरुको सहभागितामा लागू पदार्थ सेवन तथा दुर्व्यसनी बिरुद्ध सचेतना तथा ट्राफिक नियम, बिधुत्तीय अपराध, बालबालिका माथि हुनसक्ने यौन जन्य हिंसा सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न