समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत, यूरोप तथा अमेरिकाभन्दा राम्रो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा(क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ । नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो । क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ । क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको