काठमाडौं । भन्सार छली गरेको आरोपमा तिरुपति ग्लासलाई ६ करोड ३३ लाख जरिवाना गरेको छ । तिरुपति ग्लास कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि उक्त कम्पनीलाई ६ करोड ३३ लाख रुपैयाँ जरिवाना गरिएको सुख्खा बन्दगाह भन्सारले जनाएको छ । तिरुपति