समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नेकपा माओवादीका ४ जना मन्त्री सासंदमुक्त

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टसहित अन्य ३ जना मन्त्री सासंदलाई पदमुक्त गरिएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री उद्योग मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोप बहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरी शंकर