काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको सेयर सूचिकृत भएको छ । बिहीबार नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत गरिएको हो । नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गरिएको हो । त्यस्तै बिहीबार