काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड गरिएको छ । शुक्रबार मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे बाँडफाँड गरिएको हो । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार २ लाख ६९ हजार ७ जनाले १० कित्ता पाएका छन् भने अरु १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने