समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । कीर्तिपुर–१०, ट्याङ्लाफाँटस्थित नव जागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा स्थानिय तथा अन्य दाताहरु समेत ४० जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई सहृदयदेखि धन्यवाद दिँदै नव जागरण महिला समूहको पहलमा