काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा तीन कम्पनीको १९ लाख २४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्थाको १९ लाख २४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा पोखरा फाइनान्सको ४ लाख