समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

२२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप३ जनाको निधनभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारणनिधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार