समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

नेपाल बैंकको ४ लाख ६८ हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संसथापक सेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८२८ कित्ता सेयरमा आवेदन दिने आज (चैत १७ गते) अन्तिम दिन रहेको छ । आजसम्म आवेदन दिन