समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

लामो समयदेखि कारोबार बन्द भए कम्पनीको सेयर मूल्य के हुन्छ ?

काठमाडौं । विभिन्न कारणले विभिन्न कम्पनीको सेयर करोबार स्थगित वा बन्द हुन्छ । नेप्सेले माग गरेका डकुमेन्ट नबुझाएमा नेप्सेले कारोबार बन्द गरिदिन्छ वा स्पष्टिकरण माग गर्छ । तर समय–समयमा स्पष्टिकरण माग गरेर पनि ६० दिनभित्र कुनै जवाफ नआएमा नेप्सेले कारोबार बन्द गर्न सक्छ । यसरी ६० दिनसम्म कुनै कम्पनीको सेयर