समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

बुधबार १४५ लाई कोरोना संक्रमण,९० जना निको भएर घर फर्किए

काठमाडौं । बुधबार पछिल्लो २४ घन्टामा ३९६३ मा पिसिआर गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ९० जना निको भएर