काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन बृद्धिको कार्य गरीरहेको भन्दै खुसी व्यक्त गरेकी छन् । ‘सहकारीले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको छ ।’ मन्त्री महतोले भनिन्, ‘सहकारी ५६ प्रतिशत महिला सहभागीता छ । महिलाको आर्थिक, सामाजिक,