समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियो सम्पत्ति शुद्धिकरण निवारण तालिम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै क्रममा चैत्र ६ गते शुक्रबार कोहलपुरमा सो सम्बन्धि तालिम सम्पन्न भएको छ । कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र