काठमाडौ । । युवावर्गलाई रोेजगारको अवसर सिर्जना गरि स्वरोजगार बनाउने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको कर्जा उपलब्ध गराउन सुरु गरेको छ । युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु. ३ लाख कर्जा दिनेबारे बुधबार सहमति सोत गरेको छ ।