समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक

काठमाडौं । कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालका लागि कूलप्याडको एकमात्र आधिकारिक आयात कर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कूल १० को नयाँ भेरियन्ट ल्याएको हो । यो फोनले अहिलेको कूल १० को जस्तै सबै समानताहरु प्रदान गर्दछ