काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक निफ्रालाई स्पष्टीकरण सोधेको छ । केही दिन अघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएपछि उक्त विषयमा स्पष्टीकरण नेप्सेले सोधेको छ । एक सुचना जारी गदै यसमा