समाचार « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

समाचार

चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने

काठमाडौं । सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको