काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लुु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँस मर्न थालेपछि त्यसलाई परीक्षण गराउँदा बर्डफ्लु भएको पुष्टि भएको पशुु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी गराउनुभयो । त्यहाँका स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण