मिठो खाना र कोकको माध्यमबाट मानिसहरूलाई एकसाथ ल्याउने उद्देश्य काठमाडौं । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्ता लगाउने अवसर प्रदान गरेको छ । साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन्