काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको आइपिओले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ पाएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले प्रति