काठमाडौं । सरकारले उच्च स्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरि अर्थतन्त्र गतिशिल बनाउने भएको छ । शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् । रोजगारी अवसर सृजना र गरिवीनिवारण सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवद्र्धन गर्ने बताए