समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

काठमाडौं। शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी सिफारिस भएका छन ।त्यसैगरी सदस्यहरुमा डिल्लीराम रिमाल र मावि शिक्षकबाट सेवानिवृत्त नन्दकुमारी महर्जन सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । लोक सेवाका अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस