समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने कोईरालाको सपना चकनाचूर, धनिरामले लिए अध्यक्षको सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्रा.डा.उपेन्द्र कोइरालाको सपना चकनाचूर भएको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिमा अध्यक्ष धनिराम शर्माले सपथ लिएपछि कोईरालाको सपना अधुरै रहेको हो । शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था