काठमाडौं । आरम्भ चौतारीको लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको छ । लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै असोज ११ गते नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिनेसम्बन्धि सहमति पत्रमा