समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

एनआरएन लघुवित्तको नाम परिवर्तन

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा सुचिकुत एनआरएन लघुवित्त वित्तीय संस्था नाम परिवर्तन भएर किसान लघुवित्त वित्तीय संस्था भएको कम्पनिले जानकारी दिएको छ । अब नेप्से कारोबारको लागी सर्वसाधरणको लागी KLBSL र संस्थापकको लागी KLBSLP हुने गरि नाम परिवर्तन भएको छ ।