काठमाडौं । सन् २०२० मा विश्वभर कोरोना भाइरस सम्बन्धी समाचारले नै प्रमुख प्राथमिकता पाए । विश्वका शक्तिशाली व्यक्तिहरू संक्रमित भएकादेखि यसबाट संक्रमितको संख्या, निधन तथा निको भएको समाचार अन्तर्राष्ट्रिय मिडियाले निरन्तर प्रकाशित–प्रसारित गरिरहे । यसका बाबजुद पति यस वर्षमा विभिन्न राजनीति घटनाहरू चर्चामा रहे । इयूबाट बाहिरियो बेलायत ३१ जनवरी