समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

साताको अन्तिम दोस्रो दिन सुनको मूल्य घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय