समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

प्रचण्ड–माधवको कार्यकर्तालाई झुटा आश्वासन, प्रदर्शनमा बिरामी बोकेको एम्बुलेन्सलाई पनि रोके (भिडियोसहित)

काठमाडौं । संसद् विघटनको विरुद्ध र सत्तामा पुग्न नपाएको झोकले सडकमा आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूह यतिबेला आन्दोलनमा छन् । प्रचण्ड–माधव समूहले संसद् विघटनको प्रस्ताव फिर्ता नलिएसम्म सडकमा नै रहने घोषणा गरेका छन् । प्रचण्ड–माधव समूहले पौष १४ गते काठमाडौंको भृकुटीमा ५० हजार कार्यकर्ता ल्याएर विरोध गर्ने