समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

२५ वाणिज्य बैंकको लाभांश: धेरै दिने नबिल बैंक, कम दिने सेञ्चुरी बैंक, सिभिलले घोषणा गरेन

काठमाडौं । आर्थिक वर्ष २०७६।०७७ का लागि हालसम्म नेप्सेमा सूचीकृत २६ वटा बैंकले लाभांश घोषणा गरेका छन्। तीमध्ये, केहीको साधारण सभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेको छ भने केही बैंकहरू सभा गर्ने तयारीमा छन् । सिभिल बैंकले भने हालसम्म लाभांश घोषणा गरेको छैन् । बैंकले केहि दिनमा नै लाभांश