काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्थगीत भएको छ । हालसम्मको नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जानकारी दिएको छ । त्यस्तै सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको गरिसकेको छ । त्यसअघि नै निर्वाचन