समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

बुधबार नेप्से ७.१४ अंकले बढेर २०६८.५६ अंकमा बन्द, निर्जीबन बीमा समूहकाले धेरै गुमाए

काठमाडौं । बुधबार नेप्से ७.१४ अंकले बढेर २०६८.५६ अंकमा बन्द भएको छ । बुधबार अन्तिम समयसम्म आउँदा २०२ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता किनबेच हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको कारोबार भएको छ । बुधबार बैंकिङ समूह, जीवन बीमा समूह र