समाचार « Arthapath.com
९ असार २०८३, मंगलबार

समाचार

मेरो माइक्रोफाइनान्सको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मेरो माइक्रोफाइनान्सको ८ औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । कम्पनीको साधारण सभा, होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीको १६.९३ प्रतिशत बोनस शेयर र कर तिर्न ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित हुने भएको