काठमाडौं । नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । उक्त आयोजनामा ९ वटा बैंकले १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने छन् । आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा २ अर्ब, राष्ट्रिय बाणिज्य