काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका ३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जाकारी दिएको छ । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । गम्भिर घाइते भएका ५