काठमाडौं । बैंक तथा वित्तीय संस्थालगायत नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् । तर, बीमा कम्पनीहरूले भने हालसम्म लाभांश प्रस्ताव गरेर वार्षिक साधारणसभा बोलाउने कुनै सुरसार गरेका छैनन् । बीमा समितिको निर्देशन अनुसार नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण